News Portal

रेडियो सुन्नुहोस्

जनतालाई सेवा गर्दा आउने समस्या झेल्न नसके जागिर छोड्नुस्ः प्रमुख

सिखबर संवाददाता३ वैशाख, प्यूठान
१२४० पटक
३ वैशाख, प्यूठान

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरका प्रमुख ईश्वर कार्कीले सवै समस्याहरुसंग जुधेर जनताको सेवा गर्नु नै राष्ट्रसेवक कर्मचारीको दायित्व रहेको वताउनु भएको छ।

वुधवार प्यूठान सदरमुकाम खलंगामा आयोगद्धारा आयोजित शुसासन सम्वन्धि अन्तरक्रिया कार्यक्रममा वोल्दै कार्कीले सेवा प्रवाहको क्रममा स्वभाविक रुपमा समस्या आउने तर, ति समस्याहरु संग जुधेर जनतालाई सेवा प्रवाह गर्नुपर्ने वताउनु भयो।

कार्यालय प्रमुख, पत्रकार, नागरिक समाज र सरोकारवाला हरु संगको अन्तरक्रिया कार्यक्रममा उहांले शुसासन, पारदर्शिता र सेवाग्राहिलाई समयमै सेवा प्रवाह गर्ने क्रममा आइपरेका समस्या झेल्न नसके राष्ट्रसेवक जागिर त्याग्न तयार हुनुपर्ने वताउनु भयो।

जिल्लामा भ्रष्टाचारका घटनावारे खासै रिपोर्ट नआएको र केहि गुनासा आएपनि तत्कालै समाधान गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी डा कृष्ण वहादुर घिमिरेले वताउनु भयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

युवा संघको कार्यक्रममा २० जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले आयोजना गरेको कार्यक्रममा २० जनाले रगत दान गरेका...

तीजको रौनकता, हराउँदै मौलिकता

नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजले यतिबेला गाऊ,शहर जताततै चहलपहल बढेको छ । तीजको...

झिमरुकका विभिन्न वस्तिमा अध्यक्ष एमसिको गुनासो सुन्ने अभियान

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसि गुनासो सुन्ने अभियान लिएर बस्ति स्तरमा पुगेका छन् ।...

वाईसिएल प्यूठानद्वारा दम्ति–बाहाने सडक मर्मत

माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग(वाईसिएल) प्यूठानले प्यूठान नगरपालिका ८ दम्ति देखि नौवहिनी गाउँपालिका ६...

भानुभक्त माविको स्वर्ण महोत्सवको लोगो अनावरण

भानुभक्त माध्यमिक विद्यालय बर्वोटले स्वर्ण महोत्सवको लोगो अनावरण गरेको छ । आउदो मंसिर २९ गतेदेखी...