News Portal

रेडियो सुन्नुहोस्

अबरुद्ध भालुवाङ-प्यूठान सडक खुल्यो

झुलेनी संवाददाता२०७८ भाद्र ११ प्यूठान
५०६ पटक
२०७८ भाद्र ११ प्यूठान

गयराती देखि अबरुद्ध भालुवाङ प्यूठान सडक खण्ड दिउँसोदेखि खुलेको छ । अहिले यातायातका सवारी साधन चल्न थालेको जिल्ला ट्राफिक कार्यालय देविस्थान प्यूठानले जनाएको छ । सडक खण्डको बड्डॉडा खहरे क्षेत्रमा ठाउॅ ठाउॅमा आएको पहिरोले सडक अवरुद्ध भएको थियो ।

प्रतिकृया दिनुहोस्

स्वास्थ्यमन्त्री पुनद्वारा प्यूठान अस्पतालको निरिक्षण

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्र कुमार पुन मगर (सिजल) ले प्यूठान अस्पत्तालको निरिक्षण गरेका छन् ।...

हुलाक नियमावली संशोधनसँगै हुलाक कर्मचारी कटौती

सरकारले अतिरिक्त हुलाक नियमावली संशोधन गरेसंगै हुलाक सेवामा कार्यरत १० हजार पाँच सय भन्दा बढी  कर्मचारीले अवकाश...

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...