News Portal

रेडियो सुन्नुहोस्

अखिल क्रान्तिकारी र नेविसंघका अध्यक्ष पक्राउ

सिखबर संवाददाताजेठ १३ प्यूठान
१४१२ पटक
जेठ १३ प्यूठान

प्रशिक्षार्थीले आफुहरु ठगिएको गुनासो गरेपछी विद्यार्थीहरुसंग छलफल गरिरहेका वेला प्रहरिले अखिल क्रान्तिकारीका अध्यक्ष यांक पुन र नेपाल विद्यार्थी संघका अध्यक्ष नरेन्द्र पुनमगरलाई प्रहरिले पक्राउ गरेको छ।

शाझा सञ्चार नेपाल प्रा.ली.ले पत्रकारीता, वोल्ने कला र उद्घोषणकला तालिममा सहभागि प्रशिक्षार्थीले महंगो सुल्क लिएको गुनासो गरेपछी छलफल गरिरहेका विद्यार्थी नेताहरुलाई जुम्री वसपार्क स्थित विजयलक्ष्मि सहकारीको हल अगाडिवाट पक्राउ गरेको हो।शाझा सञ्चार नेपाल प्रा. ली. ले तालिमको शुल्क, प्रमाणपत्र, परिचयपत्र लगायत शिर्षकमा एकजनावाट ४५०० सुल्क लिएर जेठ १० गतेवाट तालिम चलाएको थियो।

आयोजकले निशुल्क भनेर विज्ञापन गरेर सहभागिलाई महंगो शुल्क लिएको  गुनासो सहभागीले गरेपर्छी संगठनको समन्वयमा तालिम चलाउने विषयमा ४८ जना प्रशिक्षार्थीसंग छलफल गरिरहेका वेला आफुहरु पक्राउ परेको ने.वि. संघका अध्यक्ष नरेन्द्र पुनमगरले वताए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...