News Portal

रेडियो सुन्नुहोस्

लगातारको वर्षाले प्यूठानका ठाउँ ठाउँमा पहिरो : फोटो फिचर

झुलेनी नेटवर्क२०७८ भाद्र २१
१९९३ पटक
२०७८ भाद्र २१

लगातारको वर्षााले जिल्लाका दर्जनौ ठाउँमा गएराति पहिरो जाँदा क्षति पुर्याएको छ । पहिरोका कारण नौबहिनि गाउँपालिका, गौमुखि गाउँपालिकामा सबैभन्दा बढी क्षति पुर्याएको छ । त्यसैगरी प्यूठान नगरपालिकाका बिभिन्न ठाउँमा पनि पहिरोले क्षति पुर्याएको खवर छ ।

हेर्नुहोस फोटो फिचर ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पामा बोलेरो दुर्घटना, एकजनाकाे निधन

रोल्पाको सुनछहरी-६ फगाममा बोलेरो जिप दुर्घटना हुँदा एक जना यात्रुको ज्यान गएको छ। लु १...

महोत्सवमा नयाँ स्वाद ‘रेन्बो ट्राउट’

प्रथम भित्रिकोट प्यूठान महोत्सवमा रेन्बो ट्राउट माछा बिक्रीका लागि राखिएको छ । २० डिग्री सेल्सियसभन्दा...

५ देशका राजदूतले लिए शपथ

राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच देशका लागि नियुक्त भएका राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ गराएका...

मङ्गलवार दिनभर महोत्सव सञ्चालन गर्ने समझदारी

टिकुरीमा सञ्चालित प्रथम भित्रिकोट प्यूठान महोत्सव आज दिनभर चल्ने भएको छ । खलङ्गामा भएको सर्वपक्षीय...

प्यूठानमा तमू ल्होसार मनाईयो

प्यूठानमा तमू ल्होसार मनाईएको छ । सरूमारानी २ रानीबगर ल्होसार मैदानमा तमु (गुरूङ) ल्होसार कार्यक्रममा...