News Portal

रेडियो सुन्नुहोस्

लगातारको वर्षाले प्यूठानका ठाउँ ठाउँमा पहिरो : फोटो फिचर

झुलेनी नेटवर्क२०७८ भाद्र २१
१७५८ पटक
२०७८ भाद्र २१

लगातारको वर्षााले जिल्लाका दर्जनौ ठाउँमा गएराति पहिरो जाँदा क्षति पुर्याएको छ । पहिरोका कारण नौबहिनि गाउँपालिका, गौमुखि गाउँपालिकामा सबैभन्दा बढी क्षति पुर्याएको छ । त्यसैगरी प्यूठान नगरपालिकाका बिभिन्न ठाउँमा पनि पहिरोले क्षति पुर्याएको खवर छ ।

हेर्नुहोस फोटो फिचर ।

प्रतिकृया दिनुहोस्

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...

प्यूठानमा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन

प्यूठान जिल्लामा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन गरिएको छ । जिल्लाका सबै बैंक...

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुकमा

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुक गाउँपालिका मच्छिमा सञ्चालन भएको छ ।...