News Portal

रेडियो सुन्नुहोस्

राजमो प्यूठानद्वारा एमसिसि बिरुद्ध प्रदर्शन

झुलेनी नेटवर्क२०७८ भाद्र २२
१०३३ पटक
२०७८ भाद्र २२

राष्ट्रिय जनमोर्चा प्यूठानले एमसिसि बिरुद्ध सदरमुकाम खलंगामा प्रदर्शन गरेको छ । नेपाल सरकार र संयुक्त राज्य अमेराकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन अन्तरगत मिलेनियम सम्झौताका बिरुद्ध प्रदर्शन गरिएको हो । एमसिसि संसदबाट पारित भए युद्धको रणभूमीमा परिणत हुने आशंका राजमोले गरेको छ ।

यो सम्झौता राष्ट्रघाति भएकाले आफुहरु देशब्यापि प्रदर्शनमा उत्रिएको राजमो नेता बोम बहादुर खत्रिले बताए । कार्यक्रममा राजमो प्यूठानका अध्यक्ष कृष्ण खड्काले देशलाइ बिदेशीको कब्जाबाट उम्कन सबै देशभक्ति नेपालीहरुले यसको बिरोध गर्नुपर्ने धारण राखेका छन । २०७४ सालदेखि राजमोले यसको बिरोध गर्दै आइरहेको बताउँदै उनले जनता जागरुक भएकाले छिट्टै सरकाले सरकारले यो सम्झौता फिर्ता लिन राजमोको भनाइ छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...