News Portal

रेडियो सुन्नुहोस्

विद्यार्थीलाई मास्क बितरण

बिमलप्रसाद पोख्रेल२०७८ कार्तिक १५, प्यूठान
१२९७ पटक
२०७८ कार्तिक १५, प्यूठान

कांग्रेस प्यूठानका युवा नेता प्रमोद पोखरेलले झिमरुक गाउँपालिका भित्रका विद्यार्थीलाइ मास्क वितरण गरेका छन् । पोखरेले गरिव दलित बस्तिमा पुगेर पचास हजार सर्जिकल मास्क बाडेको छन ।

आफुले अध्ययन सुभारम्भ गरेको शिक्षण संथा प्रभात मावि आहालखोलाबाट शुरु भएको अभियान झिमरुक गाउँपालिकाभरका प्रावि, निमावि, मावि, क्याम्पस सबैमा पुगेर वितरण गरेका छन् । विद्यार्थी शिक्षक, कर्मचारि हरुलाई निःशुल्क मास्क बितरण गरेका हुन ।

पोखरेलले झिमरुक गाउँपालिकामा महामारीका बेला अलपत्र परेकाहरुलाइ उद्वार समेत गरेका थिए । ग्रामिण बस्तिमा पुगेर कांग्रेस नेता पोखरेलले मास्क बाड्दै हिडेपछि अभिभाकहरु समेत खुसि भएको सर्बाेदय मावि गडेरपानिका शिक्षक रमेस थापाले बताए ।

 

कांग्रेस नेता पोखरेलले गरेको राम्रो काम अरुका लागि समेत सिक्न योग्य रहेको उनले बताए । झिमरुक गाउँपालिकाका आठओटै वडाका पुरै विद्यालयमा मास्क बाडिएको पोखरेलले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...