News Portal

रेडियो सुन्नुहोस्

मूल गेट अगाडि वकिलहरूको धर्ना : सर्वोच्च अदालत

झुलेनी नेटवर्क २०७८ कार्तिक २६, काठमाडौँ
५९६ पटक
२०७८ कार्तिक २६, काठमाडौँ

सर्वोच्च अदालतको मुख्य गेट अगाडि नेपाल बार एसोसिएसनका पदाधिकारीहरु र कानुन व्यवसायीहरुले धर्ना दिइरहेका छन् ।

प्रधानन्यायधीश जबराको राजीनामा माग गर्दै आन्दोलनरत बारका पदाधिकारी तथा वकिलहरु मूल गेट अगाडि बसेर धर्ना दिइरहेका हुन् ।
आफूहरुको आन्दोलन शान्तिपूर्ण भएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताएका छन् ।

बिहीबार अदालत परिसरमा प्रहरीले हस्तक्षेप गरेको भन्दै बारले प्रधान्यायाधीश जबरालाई अदालत प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो ।

उनीहरुले छातीमा विभिन्न नारा अंकित प्लेकार्ड टाँसेर धर्ना दिइरहेका छन् ।

कान्तिपुर

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा ख्रीष्टमस शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

प्यूठानमा ख्रीसमसको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । शनिवार प्यूठान नगरपालिका–४ बिजुवार स्थित...

नेपाली कांग्रेस प्यूठानको पालिका सम्मेलन सुरु

नेपाली कांग्रेस प्यूठानले जिल्लामा पालिका सम्मेलनहरु सुरु गरेको छ । शनिवार सरुमारानी गाउँपालिकाको बांगेशालबाट पालिका...

पत्रकार महासंघमा निर्वाचित झुलेनीकर्मिलाई बधाई ज्ञापन

झुलेनी युनाइटेड नेटवर्क प्रा.लि.मा आवद्घ भई नेपाल पत्रकार महासंघ, जिल्ला शाखा प्यूठानमा निर्वाचित पत्रकारहरुलाई बधाइ...

नौबहिनीमा दोस्रो अध्यक्ष कप सम्पन्न

नौबहिनीमा दोस्रो अध्यक्ष कप-२०८१ शनिवार सम्पन्न भएको छ । बिहिबार देखि शुरु भएको कप अन्तर्गत...

एनपीएलको उपाधि जनकपुरले जित्यो

जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेको छ ।...