News Portal

रेडियो सुन्नुहोस्

बिप्लब माओवादीको नेपाल बन्द : सुनसान बजार, यातायात प्रभावित

झुलेनी नेटवर्क
८८७ पटक

नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको नेपाल बन्दका कारण आज प्यूठान जिल्लाका बजार बिहानै देखि सुनसान छन । बन्दका कारण लामो तथा छोटो दुरीमा चल्ने सवारी साधनहरु चलेका छैनन् ।

बजारमा अत्यावस्यक मोटरसाइकल फाट्ट फुट्ट चलेपनि अन्य सवारी साधन ठप्प छ । पेट्रोलियम र सम्पुर्ण क्षेत्रमा भएको मुल्य वृद्धिको प्रतिवाद स्वरुप बन्दको आव्हान गरीएको नेकपा प्यूठानले जनाएको छ ।

बन्दका कारण प्यूठानका मुख्य बजार सम्पुर्ण खुलेका छैनन् । बन्दले प्रेस एम्बुलेन्स प्रहरीका साधन बाहेक अन्य चलेका छैनन् । नेकपा प्यूठानका कार्यकर्ताहरु बिहानैदेखि बन्द सफल गराउन पैदल हिडिरहेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...