News Portal

रेडियो सुन्नुहोस्

एमाले गौमुखिका पदाधिकारीले लिए सपथ

झुलेनी नेटवर्क
११५७ पटक

नेकपा एमाले गौमुखी गाउँपालिका कमिटिका पदाधिकारीहरुले बुधवार सपथ लिएका छन् । पुर्वनिर्धारित सयममा गाउँपालिका संगठन कमिटिको नेतृत्य चयनमा सर्वसहमतका लागि ढिलाइ हुँदा सपथ ग्रहण कार्यक्रम ढिलाइ भएको हो ।

सर्वसहमतीका लागि प्रथम अधिवेशनको बन्द सत्र स्थगित भएको थियो । गौमुखीमा जुमानसिंह जि.सी.को नेतृत्वमा गाउँपालिका संगठन कमिटी सर्वसहमत निर्वाचित भएका हुन ।

निर्वाचित कमिटिको उपाध्यक्ष शुवास के.सी., सचिव बसन्त चन्द, सह सचिव याम बहादुर थापा र दिपा बोहोरा लगायत अन्य सदस्यहरु त्यसअँघी नै सर्वसहमत चयन भएका थिए ।

अध्यक्ष पदका लागि आयोजक समितिका अध्यक्ष जुमानसिंह जि.सी. र ज्ञानुमाया के.सी.को दावेदारी रहँदा जुमानसिंह जिसि सर्वसहमत चयन भएका थिए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...