News Portal

रेडियो सुन्नुहोस्

नेपाली काङ्ग्रेस प्युठानकाे प्रदेश क्षेत्रिय अधिबेशन सुरु

बिमल प्रसाद पाेख्रेल
१६६७ पटक

नेपाली काङ्ग्रेसकाे चाैधाै महाधिवेशन अन्तर्गत प्रदेश क्षेत्रिय अधिबेशन प्युठानमा सुरु भएकाे छ। नेपाली काङ्ग्रेस प्युठान क्षेत्र नम्बर १ (क) काे अधिबेशन मान्डबि गाउपालिका चार जिड्काे सभाहलमा सुरु भएकाे छ।

अहिले सम्म २६ जनाले विभिन्न पदमा मनाेनय दर्ता गरेकाे निर्बाचन अधिकृत जित बहादुर राेकाले बताए । १७ जना प्रदेश प्रतिनिधि, १ जना सभापति, २ जना उपसभापति ,२ जना सचिब र २ जना सहसचिबकाे लागि मनाेनय दर्ता सहित २६ जनाले मनोनयन गरेका छन।

२६ जना मध्य २४ जना मात्रै निर्वाचित हुनेछन । प्रदेश सभा २ (ख) काे अर्काे सुचना नआउन्जेल सम्मकाे लागि स्थगित गरिएकाे छ। यहाँ स्थगित गरीएकाले क्षेत्र नं १ को निर्वाचन स्थलमा वरपर जिल्ला तथा केन्द्र तहका नेताहरुको बाक्लो उपस्थिति रहेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...