News Portal

रेडियो सुन्नुहोस्

पिक अप जिप दुर्घटनामा २ जना घाइते

झुलेनी पोष्ट
९९८ पटक

मंगलबार बिहान नौबहिनी गाउपालिका ८ लुप्लुङ्गमा भएको जिप दुर्घटनामा २ जना घाईते भएका छन । भे १ च १३४१ नम्बरको पिक जिप दुर्घटनामा परि दाङ तुल्सिपुरका वर्ष ३८ का कृष्ण स्वर्णकार, भारतको रक्सोल घर बताउने आशिक वर्ष २५ का आलम घाइते भएको इलाका प्रहरी कार्यालय लुङ बहानेले जनाएको छ ।

उनीहरु दाङ तुल्सिपुर देखि सिरक डसना बेच्नको लागि प्यूठान आएका थिए । घाइतेलाई उपाचारको लागि प्यूठान अस्पताल ल्याइएको छ । जिप सडक देखी करिब २ सय मिटर तल खसेको प्रत्यक्षदर्शिले बताए । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...