News Portal

रेडियो सुन्नुहोस्

पाँच बुँदे सहमति कार्यान्वयन गर्न जनपत्रकार संगठनद्वारा महासंघलाई ज्ञापन पत्र

झुलेनी नेटवर्क २०७८ माघ ५
६५२ पटक
२०७८ माघ ५

जनपत्रकार संगठन नेपाल जिल्ला समिति, प्यूठानले ५ बँदे सहमतिको कार्यान्वयन गर्न महासंघ प्युठानलाई ध्यानाकर्षण गराएको छ । बुधबार नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष सञ्जय रिजाललाई ज्ञापन पत्र बुझाउदै संगठनका अध्यक्ष राजेन्द्र रावत क्षेत्रीले पाँच बँदे सहमतिको माग गर्दै महासंघलाई थप मर्यादित, अनुशासित र जिम्मेवार बनाउन निम्न बमोजिमका सुझाव सहित पत्र पेश अरेका छन् ।
🔹ज्ञापन पत्रको पूरा भाग हेर्नुहोस ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...