News Portal

रेडियो सुन्नुहोस्

दुर्घटना अपडेट : दुलही सहित ३ जनालाई रिफर, मृतक १ जनाको पहिचान खुल्यो

तेजेन्द्र बि.एम.२०७८ माघ २२
१०९५ पटक
२०७८ माघ २२

शुक्रबार राति नौबहिनी गाउँपालिकाबाट दुलही लिएर गौमुखी गाउँपालिकाको ओखरपाटा जादै गरेको ग १ ज ५०९२ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनामा परेका दुलही सहित ३ जनालाई थप उपचारका लागि जिल्ला बाहिर पठाइएको छ ।

सनाखत हुन नसकेको थप १ जनाको सनाखत भएको छ । उनि नौबहिनी गाउँपालिका–६ लुङकी १८ वर्षिया बिपना जि. सी. भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ५ जना घाइते भएका हुन् । गम्भिर घाइते हुनेहरुमा दुलही रिमा जि.सी, नरेश खड्का र हरि बुढा मगरलाई रिफर गरिएको छ । घाइते दुलाह दान बहादुर खड्का र साबित्रा जिसीका जिल्ला अस्पताल बिजुवारमै उपचार भइरहेको छ ।

दुर्घटनामा परि ८ जनाले ज्यान गुमाएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...