News Portal

रेडियो सुन्नुहोस्

अनेरास्ववियुद्वारा प्यूठान नगरपालिकाको शिक्षा शाखाका ताला

झुलेनी पोष्ट२०७८ माघ २७
८७९ पटक
२०७८ माघ २७

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन प्यूठानले प्यूठान नगरपालिकाको शिक्षाा शाखामा तालाबन्धि गरेको छ । शिक्षा युवा तथा खेलकुद शाखाको कामकाजका लागि मन्त्रालयबाट अधिकृत खटाएपनि नगरपालिका प्रशासनले शिक्षक विष्णु पोख्रेललाइ शिक्षा शाखाको काममा लागि काजमा थमौती गरेको आरोप लगाउँदै ताला लगाएको बिज्ञप्तिमा उल्लेख छ । अनेरास्ववियु प्यूठानका अध्यक्ष जाल बहादुर केसीद्वारा हस्ताक्षरित बिज्ञप्तिमा नगरपालिकाले २०७९ असार मसान्तसम्म काजमा राख्नु राजनीतिक पुर्वाग्रही भइ नगरपालिकामा थमौति गरेको भन्दै ध्यानाकर्ण गराएको थियो ।

बिज्ञप्तिको पुर्ण पाठ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...