News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा मोटरसाइकलले ठक्कर दिदा एक जना घाइते : आफन्तले गरे चक्काजाम

हेमन्त पाठक२०७८ फागुन २०
११६८ पटक
२०७८ फागुन २०

प्यूठान नगरपालिका–७, पुण्यखोलामा मोटरसाइकलले ठक्कर दिदा एक जना घाइते भएका छन् ।

बिजुवारबाट बाग्दुला तर्फ जादै गरेको लु ५७ प ३३४६ नम्बरको मोटरसाइकलले पूण्यखोला निबासी ५५ वर्षिय रन बहादुर घर्तिलाई ठक्कर दिएको हो ।

घाईतेलाई प्यूठान अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यलय प्यूठानका सुचना अधिकारी देवी प्रसाद गैरेले जानकारी दिए ।

ठक्कर दिने मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको छ । मोटरसाइकल चालक फरार रहेका छन् । घाईतेका आफन्तले मोटरसाइकल चालकलाई पक्राउ गरी कानुनी कारवाहीका लागि माग गरेका छन् ।

उनीहरुले उचित क्षतिपुर्तिको माग राख्दै पुख्यखोला क्याम्पस अगाडी चक्काजाम गरेका छन् । मोटरसाइकल चालकलाई छिटोभन्दा छिटो कानुनी दायरामा लिन आफन्तहरुको माग रहेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...