झुलेनी पोष्ट२०७८ फागुन २१
२०७८ फागुन २१प्रगतिशील लेखक संघ नेपाल, प्यूठानको पाँचौ महाधिवेसनले लिला पुनको अध्यक्षतामा ११ जना कार्यसमिति चयन गरेको छ ।
अधिवेसनबाट उपाध्यक्षमा अग्निधर चण्द बोहोरा, सचिब ध्रुव गिरी, सह–सचिव विमला खनाल, कोषाध्यक्ष नवराज आचार्य चयन भएका हुन ।
त्यस्तै सदस्यहरुमा कल्पना खड्का, रामप्रसाद पोख्रेल, नारायण पाण्डे, जगतप्रसाद पोख्रेल, गोपाल थापा, शान्ता गिरी चयन भएका छन् । सल्लाहकार सदस्यहरुमा भेषमान गिरी, गेहराज थापा रहेका छन् ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।
– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)
– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)
– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)