News Portal

रेडियो सुन्नुहोस्

प्रगतिशील लेखक संघ नेपाल प्यूठानको नेतृत्वमा लिला पुन

झुलेनी पोष्ट२०७८ फागुन २१
२०८१ पटक
२०७८ फागुन २१

प्रगतिशील लेखक संघ नेपाल, प्यूठानको पाँचौ महाधिवेसनले लिला पुनको अध्यक्षतामा ११ जना कार्यसमिति चयन गरेको छ ।
अधिवेसनबाट उपाध्यक्षमा अग्निधर चण्द बोहोरा, सचिब ध्रुव गिरी, सह–सचिव विमला खनाल, कोषाध्यक्ष नवराज आचार्य चयन भएका हुन ।

त्यस्तै सदस्यहरुमा कल्पना खड्का, रामप्रसाद पोख्रेल, नारायण पाण्डे, जगतप्रसाद पोख्रेल, गोपाल थापा, शान्ता गिरी चयन भएका छन् । सल्लाहकार सदस्यहरुमा भेषमान गिरी, गेहराज थापा रहेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...