जातिय विभेद अन्त्यको मुद्दा सबैको साझा हुुनुपर्ने ५७ औं अन्तराष्ट्रिय जातिय उन्मुलन दिवसको अवसरमा बोल्ने बत्ताहरुले बताएका छन् । दिवसको अवसर पारेर नेपाल दलित मुत्ति अभियान प्यूठानले आज प्यूठानको जुम्री स्थित होटल आयुष्मामा गरेको कार्यक्रममा बोल्ले बत्ताहरुले यस्तो बताएका हुन् ।
कानुनीरुपमा विभेद अन्त्य भएपनि व्यवहारमा अन्तय नहुनु भनेको जातिय विभेद सबैको साझा मुद्दा ह्ुन नसकाे उनीहरुको भनाइ थियो । यसको अन्त्यको लागी सबै जातजाती लाग्नुपर्ने उनीहरुको जोड थियो । प्यूठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतिको परमुख आथित्यतामा भएको कार्यक्रममा जिल्लाका क्रियाशिल राजनीतिक लदका प्रतिनिधि संघ सस्थाका प्रमुख प्रतिनिधि, दलित अगुवा सघ सस्थाका प्रतिनिधि लगायतले दिवसको अवसरका शुभकामना राखेका थिए ।
जिल्लाका ९ वटै स्थानीय तहबाट दलित अगुवाहरुको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता नेपाल दलित मुक्ती अभियान जिल्ला समिति प्यूठानका अध्यक्ष प्रविन विश्वकर्माको अध्यक्षामा भएको थियो ।
जातिय विभेद अन्त्यको मुद्दा सबैको साझा हुुनुपर्छ
झुलेनी पोष्ट२०७८ चैत ०७ प्यूठान
२०७८ चैत ०७ प्यूठान महोत्सवमा नयाँ स्वाद ‘रेन्बो ट्राउट’
प्रथम भित्रिकोट प्यूठान महोत्सवमा रेन्बो ट्राउट माछा बिक्रीका लागि राखिएको छ । २० डिग्री सेल्सियसभन्दा...
५ देशका राजदूतले लिए शपथ
राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच देशका लागि नियुक्त भएका राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ गराएका...
मङ्गलवार दिनभर महोत्सव सञ्चालन गर्ने समझदारी
टिकुरीमा सञ्चालित प्रथम भित्रिकोट प्यूठान महोत्सव आज दिनभर चल्ने भएको छ । खलङ्गामा भएको सर्वपक्षीय...
प्यूठानमा तमू ल्होसार मनाईयो
प्यूठानमा तमू ल्होसार मनाईएको छ । सरूमारानी २ रानीबगर ल्होसार मैदानमा तमु (गुरूङ) ल्होसार कार्यक्रममा...
काँग्रेस एमालेबिच गडबड छ, माओवादी सरकार ढलोस् भन्नेमा छैन: वर्षमान पुन
नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमालेबिच...