News Portal

रेडियो सुन्नुहोस्

जातिय विभेद अन्त्यको मुद्दा सबैको साझा हुुनुपर्छ

झुलेनी पोष्ट२०७८ चैत ०७ प्यूठान
९७१ पटक
२०७८ चैत ०७ प्यूठान

जातिय विभेद अन्त्यको मुद्दा सबैको साझा हुुनुपर्ने ५७ औं अन्तराष्ट्रिय जातिय उन्मुलन दिवसको अवसरमा बोल्ने बत्ताहरुले बताएका छन् । दिवसको अवसर पारेर नेपाल दलित मुत्ति अभियान प्यूठानले आज प्यूठानको जुम्री स्थित होटल आयुष्मामा गरेको कार्यक्रममा बोल्ले बत्ताहरुले यस्तो बताएका हुन् ।
कानुनीरुपमा विभेद अन्त्य भएपनि व्यवहारमा अन्तय  नहुनु भनेको जातिय विभेद सबैको साझा मुद्दा  ह्ुन नसकाे उनीहरुको भनाइ थियो । यसको  अन्त्यको लागी सबै जातजाती लाग्नुपर्ने उनीहरुको जोड थियो । प्यूठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतिको  परमुख आथित्यतामा भएको कार्यक्रममा जिल्लाका क्रियाशिल राजनीतिक लदका प्रतिनिधि संघ सस्थाका प्रमुख प्रतिनिधि, दलित अगुवा स‌घ सस्थाका प्रतिनिधि लगायतले दिवसको अवसरका शुभकामना राखेका थिए ।
जिल्लाका ९ वटै स्थानीय तहबाट दलित अगुवाहरुको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता नेपाल दलित मुक्ती अभियान जिल्ला समिति प्यूठानका अध्यक्ष प्रविन विश्वकर्माको अध्यक्षामा भएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...