News Portal

रेडियो सुन्नुहोस्

जातिय विभेद अन्त्यको मुद्दा सबैको साझा हुुनुपर्छ

झुलेनी पोष्ट२०७८ चैत ०७ प्यूठान
११७३ पटक
२०७८ चैत ०७ प्यूठान

जातिय विभेद अन्त्यको मुद्दा सबैको साझा हुुनुपर्ने ५७ औं अन्तराष्ट्रिय जातिय उन्मुलन दिवसको अवसरमा बोल्ने बत्ताहरुले बताएका छन् । दिवसको अवसर पारेर नेपाल दलित मुत्ति अभियान प्यूठानले आज प्यूठानको जुम्री स्थित होटल आयुष्मामा गरेको कार्यक्रममा बोल्ले बत्ताहरुले यस्तो बताएका हुन् ।
कानुनीरुपमा विभेद अन्त्य भएपनि व्यवहारमा अन्तय  नहुनु भनेको जातिय विभेद सबैको साझा मुद्दा  ह्ुन नसकाे उनीहरुको भनाइ थियो । यसको  अन्त्यको लागी सबै जातजाती लाग्नुपर्ने उनीहरुको जोड थियो । प्यूठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतिको  परमुख आथित्यतामा भएको कार्यक्रममा जिल्लाका क्रियाशिल राजनीतिक लदका प्रतिनिधि संघ सस्थाका प्रमुख प्रतिनिधि, दलित अगुवा स‌घ सस्थाका प्रतिनिधि लगायतले दिवसको अवसरका शुभकामना राखेका थिए ।
जिल्लाका ९ वटै स्थानीय तहबाट दलित अगुवाहरुको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता नेपाल दलित मुक्ती अभियान जिल्ला समिति प्यूठानका अध्यक्ष प्रविन विश्वकर्माको अध्यक्षामा भएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...