News Portal

रेडियो सुन्नुहोस्

फारम खुलेको ४ दिनमै प्यूठानमा २३ सय ७२ जनाले म्यादी प्रहरीमा आवेदन दिए

झुलेनी पोष्ट२०७८ चैत ९, प्यूठान
८८५ पटक
२०७८ चैत ९, प्यूठान

स्थानिय तह निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालयहरुले म्यादी प्रहरीको आवेदन खुलाएसगँै देश भर जिल्ला प्रशासन कार्यलयहरुमा आवेदन दिनेको दैनिक ५सय जना भन्दा धेरैको संख्यामा भिड लाग्ने गरेको छ ।

वैशाख ३० गते हुने निर्वाचनका लागि जिल्लामा १२ सय ४८ जना म्यादी प्रहरीको माग गरिएको छ । म्यादी प्रहरीको आवेदन खुलेको ४ दिनमै प्यूठानमा२३सय७२जनाले आवेदन दिएका छन् ।

तर जिल्लामा म्यादी प्रहरीको माग संख्या भने १२सय४८ जना रहेको छ ।
प्यूठानमा बुधबार सम्म माग संख्या भन्दा लगभग दोब्बर आवेदन परेको जिल्ला प्रहरी कार्यलय प्यूठानका प्रहरी निरिक्षक देबी प्रसाद गैरेले जानकारी दिनुभयो ।

म्यादी भर्ना हुन आवेदन दिन गाउँगाउँबाट ठूलो संख्यामा युवा यूवतीहरु जिल्ला प्रहरी कार्यालयहरुमा झुम्मिएका छन् । प्रहरीले निकालेको सूचना अनुसार यही चैत ११ गतेसम्म दरखास्त दिन पाइने छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...