News Portal

रेडियो सुन्नुहोस्

फारम खुलेको ४ दिनमै प्यूठानमा २३ सय ७२ जनाले म्यादी प्रहरीमा आवेदन दिए

झुलेनी पोष्ट२०७८ चैत ९, प्यूठान
११२३ पटक
२०७८ चैत ९, प्यूठान

स्थानिय तह निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालयहरुले म्यादी प्रहरीको आवेदन खुलाएसगँै देश भर जिल्ला प्रशासन कार्यलयहरुमा आवेदन दिनेको दैनिक ५सय जना भन्दा धेरैको संख्यामा भिड लाग्ने गरेको छ ।

वैशाख ३० गते हुने निर्वाचनका लागि जिल्लामा १२ सय ४८ जना म्यादी प्रहरीको माग गरिएको छ । म्यादी प्रहरीको आवेदन खुलेको ४ दिनमै प्यूठानमा२३सय७२जनाले आवेदन दिएका छन् ।

तर जिल्लामा म्यादी प्रहरीको माग संख्या भने १२सय४८ जना रहेको छ ।
प्यूठानमा बुधबार सम्म माग संख्या भन्दा लगभग दोब्बर आवेदन परेको जिल्ला प्रहरी कार्यलय प्यूठानका प्रहरी निरिक्षक देबी प्रसाद गैरेले जानकारी दिनुभयो ।

म्यादी भर्ना हुन आवेदन दिन गाउँगाउँबाट ठूलो संख्यामा युवा यूवतीहरु जिल्ला प्रहरी कार्यालयहरुमा झुम्मिएका छन् । प्रहरीले निकालेको सूचना अनुसार यही चैत ११ गतेसम्म दरखास्त दिन पाइने छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...