News Portal

रेडियो सुन्नुहोस्

मल्लरानीमा अध्यक्ष ४ र उपाध्यक्षमा ४ उम्मेदवारको मनोनयन दर्ता

झुलेनी नेटवर्क२०७९ बैशाख १३, प्यूठान
४१६ पटक
२०७९ बैशाख १३, प्यूठान

मल्लरानी गाउँपालिकाको पालिका अध्यक्षमा ४ र उपाध्यक्ष पदमा ४ जनाको उम्मेदवारी परेको छ । दुवै पदका लागि १/१ जनाले स्वतन्त्र उम्मेदवाका तर्फबाट उम्मेदवारी दिएका छन । त्यस्तै मल्लरानी गाउँपालिकामा वडा अध्यक्ष, सदस्य सहित ८३ जना उम्मेदवारहरुले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

प्यूठानमा आगलागीमा संलग्न ४ जना पक्राउ

आगलागीमा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय प्यूठानका अनुसार...

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठान शाखाले गऱ्यो मृत्यु दाबी भुक्तानी

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठानले मृत्यु दाबी भुक्तानी गरेको छ । शनिबार हिमालयनले माण्डवी गाउँपालिका...

निःशुल्क दन्त रोगबाट लिघामा ६६ जनाले लिए सेवा

नौबहिनी गाउँपालिका २ लिघामा १ दिने दन्त रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्न भएको छ ।...

गुल्मीको बाल बिकास प्रा‍‌‌ विमा श्रीमती तोयासराको नाममा अक्षकोष स्थापना

गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा ‍‍वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको...

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...