News Portal

रेडियो सुन्नुहोस्

विद्यार्थीलाई चुनावी प्रचार प्रसारमा लगाएको भन्दै जिल्ला प्रशासन कार्यालय प्यूठानलाई ध्यानाकर्षण पत्र

झुलेनी पोष्ट२०७९ बैशाख १५
१६६३ पटक
२०७९ बैशाख १५

जिल्ला स्तरिय नागरिक समाज सञ्जाल प्यूठानले निर्वाचनको समयमा विद्यार्थीलाई चुनावी प्रचार प्रसारमा लगाएको भन्दै जिल्ला प्रशासन कार्यालय प्यूठानलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

आगामी वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनकाे समय नजिकिदै गर्दा विद्यालहरु बन्द हुने तथा विद्यार्थीहरुलाई चुनावी प्रचार प्रसारमा लगाएको भन्दै जिल्लाका नागरिक अगुवा, अभिभावकहरुबाट गुनासो आएका भन्दै जिल्ला प्रशासन कार्यालय प्यूठानकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपाललाई ध्यानाकार्षण पत्र बुझाएको हो ।

यस्तै नागिरक समाज सञ्जाल प्यूठानले जिल्ला प्रशासन मार्फत वोधार्थ हुने गरी जिल्ला निर्वाचन कार्यालयलाई पनि ध्यानाकर्षण गराएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...