News Portal

रेडियो सुन्नुहोस्

स्थानिय तह निर्वाचन आउन मात्र ४ दिन बाँकी,जिल्लाका सबै मतदान स्थलमा पठाईयो कर्मचारी तथा निर्वाचन सामाग्री

झुलेनी नेटवर्क२०७९वैशाख,२७ प्यूठान
५०३ पटक
२०७९वैशाख,२७ प्यूठान

स्थानिय तह निर्वाचन आउन ३ दिन मात्र बाँकी छ । निर्वाचनका लागि आवाश्यक निर्वाचन सामाग्री,निर्वाचन अधिकृत, कर्मचारीहरु तथा सुरक्षकर्मीहरु मतदान स्थलमा पठाईएको जिल्ला निर्वाचन कार्यालय प्यूठानले जनाएको छ ।
निर्वाचन सामाग्री तथा निर्वाचन अधिकृत सहित कर्मचारी तथा सुरक्षाकर्मीहरु आज साझ सम्म जिल्लाका सबै मतदान स्थलमा पुग्नेछन ।
प्यूठान जिल्लामा १सय५१ मतदान स्थल र २सय२० मतदान केन्द्र तोकिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचन लागि जिल्लामा १ हजार ८४ जना कर्मचारीहरु खटाईएको छ ।

प्रतिकृया दिनुहोस्

निःशुल्क दन्त रोगबाट लिघामा ६६ जनाले लिए सेवा

नौबहिनी गाउँपालिका २ लिघामा १ दिने दन्त रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्न भएको छ ।...

गुल्मीको बाल बिकास प्रा‍‌‌ विमा श्रीमती तोयासराको नाममा अक्षकोष स्थापना

गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा ‍‍वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको...

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...

जिल्लाका विभिन्न स्थानमा आगलागी , ३५ घर जले

गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ...

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।...