News Portal

रेडियो सुन्नुहोस्

स्थानिय तह निर्वाचन आउन मात्र ४ दिन बाँकी,जिल्लाका सबै मतदान स्थलमा पठाईयो कर्मचारी तथा निर्वाचन सामाग्री

झुलेनी नेटवर्क२०७९वैशाख,२७ प्यूठान
९८३ पटक
२०७९वैशाख,२७ प्यूठान

स्थानिय तह निर्वाचन आउन ३ दिन मात्र बाँकी छ । निर्वाचनका लागि आवाश्यक निर्वाचन सामाग्री,निर्वाचन अधिकृत, कर्मचारीहरु तथा सुरक्षकर्मीहरु मतदान स्थलमा पठाईएको जिल्ला निर्वाचन कार्यालय प्यूठानले जनाएको छ ।
निर्वाचन सामाग्री तथा निर्वाचन अधिकृत सहित कर्मचारी तथा सुरक्षाकर्मीहरु आज साझ सम्म जिल्लाका सबै मतदान स्थलमा पुग्नेछन ।
प्यूठान जिल्लामा १सय५१ मतदान स्थल र २सय२० मतदान केन्द्र तोकिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचन लागि जिल्लामा १ हजार ८४ जना कर्मचारीहरु खटाईएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...