News Portal

रेडियो सुन्नुहोस्

सधैं निर्देशनमा व्यस्त रहने गुरुअामा यसपालि तीजमा गीत गाउन पनि व्यस्त

गाेविन्द विश्‍वकर्मा प्यूठान २६ साउन
१४९६ पटक
प्यूठान २६ साउन

 

नेपाली गीत संगीतकाे क्षेत्रमा अझ विशेषत लाेकदाेहाेरी गीत संगीतकाे निर्देशनमा जमेर व्यस्त भएकी महिला निर्देशककाे नाम हाे स्मृति तिमिल्सिना “गुरुअामा” निर्देशकमाे भूमिकामा महिला विरलै देखिन्छन् । यतिमात्र नभएर उनी नृत्य गर्न र गीत गाउँनमा पनि खप्पिस मानिन्छन यसपालिकाे हरितालिका तीजकाे अवसर पारेर बिष्णु न्यौपानेको मार्मिक शब्द तथा खुमन \अधिकारीको मर्मस्पर्शी लयामा रहेको गीतमा खुमन अधिकारी र स्मृति तिमिल्सिनाको सुमधुर स्वर रहेको छ भने बिनोद बाजुरालीले एरेन्ज राजेन्द्र बाजुरालिले रेकर्डिङ साथै खडक बाजुरालिले मिक्सिङ्ग गरेका छन उक्त गीतको अडियो मालाश्री स्टुडियोमा रेकर्ड गरिएको थियो ।

अाफ्नै स्वर एवमं न निर्देशनमा तयार भएको म्युजिक भिडियोमा चर्चित मोडल महेन्द्र गौतम , रमा थपलिया , सुस्मिता सापकोटा ,शेरबहादुर डिसी , गिता खड्का र सुमन थापाको संयुक्त अभिनय रहेको छ । गीतको म्युजिक भिडियोलाई सुरेश श्रेष्ठले छायांकन साथै प्रकाश धमलाले सम्पादन गरेका छन ।

हेर्नुहोस भिडियो :

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...