News Portal

रेडियो सुन्नुहोस्

माण्डवी गाउँपालिकामा गठबन्धनका उम्मेद्वार निर्वाचित

मधुसुधन पोख्रेलजेठ 2
१०४५ पटक
जेठ 2

प्युठान  माण्डवी गाउँपालिकामा   गठवन्धनका उम्मेदवार   मा‍‍केका नवराज अधिकारी पालिका अध्यक्षमा  निर्वाचित भएका छन । उनले पालिका भित्रका ५ वडाबाट ३,हजार ६,सय ७६ मत प्राप्त गरि विजयी भएका हुन । त्यस्तै उनका प्रतिस्प्रर्धी नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार श्रीरधर रोका मगरले ३,हजार ४सय १९मत प्राप्त गरि पराजित भएका छन ।
त्यस्तै उपाध्यक्ष पदमा गठवन्धनबाट ने का का  पुर्ण प्रसाद कालाथोकीले ३हजार ५सय ८६ मत प्राप्त गरि विजयी भएका छन । उनका प्रस्प्रर्धी नेकपा एमालेका सम्झना घर्तिले ३हजार ३सय १२ मत प्राप्त गरी पराजित भएकी छिन ।
माण्डवी गाउँपलिकामा पालिकाको ३ वडामा गठवन्धनले विजयी हात पारेको छ  भने २ वडामा नेकपा एमाले विजयी भएको छ ।
वडा नं. १ बाट अध्यक्ष पदमा नेकपा विप्लवका वाम बहादुर बुढा मगर, वडा नं.२ बाट नेपाली कांग्रेसका अध्यक्ष उम्मेदवार प्रकास वली, वडा नं.३ मा नेकपा एमालेका धनेन्द्र कार्कीं, वडा नं.४ मा नेपाल कम्युनिष्ट पार्टीका डिल बहादुर घर्ती र वडा नं.५ मा एमालेका दुर्गा आचार्य विजयी भएका छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...