News Portal

रेडियो सुन्नुहोस्

प्यूठान नगरपालिकामा योगी र वर्मा निर्वाचित

झुलेनी नेटवर्क२०७९ जेठ ०३ प्यूठान
११८४ पटक
२०७९ जेठ ०३ प्यूठान

प्यूठान नगरपालिकाको प्रमुखमा गठवन्धनका विष्णु योगी विजयी भएका छन । उनी ९३२३ मत प्राप्त गरि नगरप्रमुखमा विजयी भएका हुन । भने उनका प्रतिस्प्रर्धी बिजय बिराज विष्ट ७८१६ मत प्राप्त गरि पराजित भएका छन ।

यस्तै उप्रमुखमा देबेन्द्र वर्मा विजयी भएका छन । उनले ९४९० मत प्राप्त गरे , भने उनका प्रतिस्प्रर्धी एमालेकी पबित्रा जिसीले ७१८२ मत ल्याएर पराजित भएकी छिन । प्यूठान नगरपालिकाको २ वडामा नेकपा एमालेले, ७ वडामा गठवन्धन र १ वडामा स्वतन्त्र उम्मेदवारले विजयी हात पारेका छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...