News Portal

रेडियो सुन्नुहोस्

राेशन वली सरकारी जागिरेले सरकारी मायाँ भेटाए (हेर्नुहाेस् भिडियाे सहित)

गाेविन्द विश्‍वकर्मा, प्यूठान
९७२ पटक

नेपाली लाेकदाेहाेरी गीत संगीतकाे क्षेत्रमा कृयाशिल भएर लागि परिरहेकाे राेल्पाली सर्जक एवमं गायकाे नाम हाे राेशन वली । उहाँ विगत केही वर्ष देखि अाफ्नाे शिक्षक पेशा हुदा हुँदै पनि गीत संगीतका क्षेत्रमा केही गर्नुपर्छ भनेर अाँट गरेकाे व्यक्ति पनि हाे ।

उहाँ भन्नुहुन्छ म बाचुमचेल सम्म संगीतलार्इ पनि साथमनै लिएर हिड्नेछु । उहाँका दर्जन वढी गीत संगीतहरु बजारमा अाइसकेकाे कुरा सवैलार्इ सर्वविधितै छ । गत वर्ष नेपाली महिलाहरुकाे महान पर्व हरितालिका तीजकाे अवसर पारेर तीज गीत बजारमा ल्याउनु भएका वलीले दर्शक श्राेताकाे राम्राे मायाँ पाउनु भयाे । त्यही दर्शक श्राेताकाे माया अनि प्रेरेणाका कारण यसपालि तीजमा पनि उहाँले ‘सरकारी माया’ तीज गीत बजारमा मायाँ नामक तीज गीत बजारमा सार्वजनिक गर्नुभएकाे छ एल्वम भने कुसुम हमालकाे हाे ।

उनै राेशन वली र कुमुम हमालकाे सुमधुर अावाजमा रहेकाे यस गीतकाे शब्द संगीत राेशन वलीलेनै गर्नुभएकाे छ । निशान एसकेकाे निर्देशन रहेकाे यस म्यूजिक भिडियाेकाे छायांकन सन्ताेष लामा र सम्पादन प्रकाश एसकेले गरेका छन गीतले सबैखाले दर्शक श्राेतकाे मन जिताेस शुभकामना ।
भिडियाे :

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बीमाको विषयमा पत्रकारसंग अन्तरक्रिया सम्पन्न

बीमाको विषयमा पत्रकारहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम जुम्रीमा सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण...

प्यूठानमा विगतभन्दा धेरै बजेट आएको छः मन्त्री थापा

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले विगतभन्दा जिल्लामा धेरै बजेट आएको बताएका...

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...