News Portal

रेडियो सुन्नुहोस्

कोरोना खोप लगाउन छुटेकालाई जेष्ठ १९ गतेदेखि खोप लगाईने

झुलेनी नेटवर्क२०७९ जेठ १८, प्यूठान
८५८ पटक
२०७९ जेठ १८, प्यूठान

जिल्लामा कोभिड १९ विरुद्धको पहिलो र दोस्रो वा बुस्टर मात्रा खोप लगाउन छुटेकालाई खोप दिइने भएको छ । खोप अभियान जेष्ठ १९ गतेदेखि २२ गते सम्म संचालन हुने स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । ६४ वटै वडाका नागरिकहरुले आफुलाई पायक पर्ने स्वास्थ्य संस्थाबाट खोप लगाउन सक्ने छन । स्वास्थ्य कार्यालय प्यूठानले बुधबार जारि गरेको सुचनामा उल्लेख गरिएको छ ।

स्वास्थ्य कार्यालय प्यूठानका अनुसार खोप लगाउन छुटेका १२ वर्ष माथिका व्यक्तिलाई पहिलो र दोस्रो मात्रा दिईने छ । त्यस्तै कोभिड १९ को दोस्रो मात्रा लगाएको ३ महिना पुरा भएको १८ वर्ष भन्दा माथिकालाई बुष्टर खोप दिईने छ ।

सुचना सहित

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...