News Portal

रेडियो सुन्नुहोस्

वडाध्यक्ष पोख्रेलद्वारा आमाको सम्झनामा विद्यालयमा कोष स्थापना

झुलेनी नेटवर्क२०७९असार,१६ प्यूठान
८७६ पटक
२०७९असार,१६ प्यूठान

 

झिमरुक गाउँपालिका वडा नम्बर २ का अध्यक्ष कृष्णप्रसाद पोख्रेलले स्वर्गीय आमाको सम्झनामा बलभद्र माध्यमिक विद्यालयमा अक्षय कोषको स्थापना गरेका  छन ।
स्वर्गीय आमा डीलकुमारी पोख्रेलको वार्षिक पुण्य तिथिको अवसरमा वडाध्यक्ष पोख्रेलले आफूले अध्ययन गरेको बलभद्र माविमा ५० हजार रुपैयाँको कोष स्थापना गरेका हुन् ।
विद्यालयका प्रधानाध्यापक शेरबहादुर थापा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमानाथ पोख्रेललाई चेक हस्तान्तरण गर्दै पोख्रेलले अक्षयकोषमा रहने रकमबाट अभिभावकविहीन जेहेनदार विद्यार्थीको पढाइ सञ्चालन गरिने जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...