News Portal

रेडियो सुन्नुहोस्

कर्मचारीको म्याद थप नभएपछि स्वास्थ्य सेवा बन्द

झुलेनी नेटवर्क२०७९ श्रावण,३
१०६३ पटक
२०७९ श्रावण,३

करार कर्मचारीको म्याद थप नगरिएको कारण स्वर्गद्धारी नगरपालिकाका केहि स्वास्थ्य संस्था बन्द हुन पुगेको छ । नगरपालिका अन्तर्गतको गोठिबाङ स्वास्थ्य चौकीमा प्रसुती सेवा र डाडागाउँ शहरी स्वास्थ्य केन्द्रको सेवा वन्द रहेको स्वर्गद्धारी नगरपालिका स्वास्थ्य शाखा प्रमुख दलबहादुर केसीलेले जानकारी दिए ।नगरकार्यपालिका बैंठकको निणर्य बर्मोजिम करारका कर्मचारी हटाइएपछि अर्को व्यवस्था नभए सम्मका लागि सेवा प्रवाह वन्द भएको उनको भनाई छ । छिटो भन्दा छिटो पुनः सेवा संचालनमा ल्याउनका लागि आवश्यक पहल गरिरहेको शाखा प्रमुख केसीले बताए ।
त्यस्तै माण्डवी गाउँपालिका अन्तर्गतको सामुदायिक स्वास्थ्य इकाइ सल्लिखर्क र तिग्रा सामुदायिक स्वास्थ्य केन्द्रको सेवा प्रवाह बन्द भएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...