News Portal

रेडियो सुन्नुहोस्

दिर्घरोगका विरामीहरुलाई उपचार खर्च

झुलेनी नेटवर्क२०७९ साउन१३, प्यूठान
११६० पटक
२०७९ साउन१३, प्यूठान

सरुमारानी गाउँपालिकाले दिर्घरोगका विरामीहरुलाई औषधउपचार खर्च उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निती नियम अनुसार २०७८ को कार्यविधी बमोजिम गाउँपालिकाले मृगौला प्रत्यारोपण गरेका, डाइलासिस गरिरहेका, क्यानसर रोगी र मेरुदण्ड एवम् पक्षघातका विरामीहरुलाई मासिक ५हजार उपलब्ध गराउने भएको हो ।
गाउँपालिकाले बुधवार जारी गरेको सुचना अनुसार नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व भएको संस्था वा संगठन संस्थाबाट रोजगारी, निवृतिभरण वा विदेशी सरकारबाट रोजगारी, पेन्सन प्राप्त गरिरहेका व्यक्ति र सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राही बाहेक दिर्घरोगबाट प्रभावित व्यक्तिले मात्र उपचार खर्च पाउनेछन् ।
रोगबाट प्रभावित व्यक्तिले २०७९ साउन महिना भित्र निवेदन पेश गर्न सक्ने गाउँपालिकाले निकालेको सुचनामा उल्लेख गरिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...