News Portal

रेडियो सुन्नुहोस्

स्वर्गीय टंक बहादुर विष्टको ९९ औं जन्मजयन्तिमा रक्तदान

झुलेनी पोष्ट२०७९ साउन २९, प्यूठान
९०० पटक
२०७९ साउन २९, प्यूठान

समाज सेवी तथा विशिष्ट राजनितिज्ञ स्वर्गीय टंक बहादुर विष्टको ९९ औ जन्मजयन्तिको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ ।
आईतबार स्वर्गीय टंक बहादुर विष्ट स्मृति प्रतिष्ठान प्यूठानको आयोजनामा रक्त संचार सेवा केन्द्र विजुवारमा रक्तदान कार्यक्रम गरिएको हो ।

कार्यक्रममा स्वर्गीय टंक बहादुर विष्ट स्मृति प्रतिष्ठानका अध्यक्ष विजय विराज विष्ट सहित अन्य १० जना समाजसेवी तथा युवाहरुले रक्तदान गरेका छन् ।

स्व विष्टको जन्म १९८० साल श्रावण २९ गते प्यूठानमा भएको थियो। भने विस २०७६ माघ ८ गते उनको निधन भएको थियो ।
विष्टको सम्झनामा प्रतिष्ठानले विगत केही वर्षअघि देखी समाजिक कार्यमा योगदान पुर्याउदै आइरहेको छ ।

 

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...