News Portal

रेडियो सुन्नुहोस्

सदाबहार सर्जक कस्तुप पन्तकाे शब्द संगीतमा नयाँ अाधुनिक गीत (भिडियाे सहित)

सिखबर संवाददाताप्यूठान
१०९४ पटक
प्यूठान

नेपाली गीत संगीतकाे गजतमा लाेकप्रियता कमाएका सदावहार चर्चित सर्जक कस्तुप पन्तकाे शब्द संगीतमा नयाँ अाधुनीक गीत सार्वजनिक भएकाे छ ।
चर्चित गायिका अन्जु पन्तको निकै सुमधुर स्वरमा सजिएको “फुल सम्झेर”बोल को म्युजिक भिडियोलाइ निर्देशन अन्जन शर्माले गर्नु भएको छ भने छायांकन चर्चित छायाकार मुकेश हुमागाईको रहेको छ र भिडियोको सम्पादन चर्चित सम्पादक टेकेन्द्र शाहको रहेको छ । उक्त भिडियोमा चर्चित मोडल सनम कठाएत र सिर्जनाको जिवन्त अभिनयले सजिएको छ भने उहाहरु लाइ साथ सुदिप र प्रकृतिले दिनुभएकाे छ । यस गीत तथा भिडियोको बजार व्यवस्थापन सारथी म्युजिकले गरेको छ

भिडियो हेर्नु होस् :

प्रतिकृया दिनुहोस्

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...

प्यूठानमा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन

प्यूठान जिल्लामा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन गरिएको छ । जिल्लाका सबै बैंक...

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुकमा

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुक गाउँपालिका मच्छिमा सञ्चालन भएको छ ।...