News Portal

रेडियो सुन्नुहोस्

सदाबहार सर्जक कस्तुप पन्तकाे शब्द संगीतमा नयाँ अाधुनिक गीत (भिडियाे सहित)

सिखबर संवाददाताप्यूठान
१५२० पटक
प्यूठान

नेपाली गीत संगीतकाे गजतमा लाेकप्रियता कमाएका सदावहार चर्चित सर्जक कस्तुप पन्तकाे शब्द संगीतमा नयाँ अाधुनीक गीत सार्वजनिक भएकाे छ ।
चर्चित गायिका अन्जु पन्तको निकै सुमधुर स्वरमा सजिएको “फुल सम्झेर”बोल को म्युजिक भिडियोलाइ निर्देशन अन्जन शर्माले गर्नु भएको छ भने छायांकन चर्चित छायाकार मुकेश हुमागाईको रहेको छ र भिडियोको सम्पादन चर्चित सम्पादक टेकेन्द्र शाहको रहेको छ । उक्त भिडियोमा चर्चित मोडल सनम कठाएत र सिर्जनाको जिवन्त अभिनयले सजिएको छ भने उहाहरु लाइ साथ सुदिप र प्रकृतिले दिनुभएकाे छ । यस गीत तथा भिडियोको बजार व्यवस्थापन सारथी म्युजिकले गरेको छ

भिडियो हेर्नु होस् :

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...