News Portal

रेडियो सुन्नुहोस्

नेपाल कम्युनिष्ट पार्टी राेल्पाले गर्याे एक भष्ट वडा सदस्यलार्इ जनकारवाही

सिखबर संवाददाताप्यूठान
१४७६ पटक
प्यूठान

भदाै १२, राेल्पा । नेपाल कम्यनिष्ट पार्टी स्थानिय माडिगाउपालीका घर्तिगाउँले एक वडा सदस्यलाई कार्वाही गरेको छ । रोल्पा जिल्लामा अवस्थित माडी गाउपालीक १ का वडा सदस्य लाई नेकपा माडिगाउँपालीकाको स्थानिय जनसरकारले कार्वाही गरेको जनाएको छ ।

गाउँपालीका २ घर्तिगाउँका वडा सदस्य हरि प्रसाद घर्तिले कृषि क्षेत्रमा आएको रकम हिना बिना गरेको भन्दै कार्वाही गरेको हो । उहाले रु ४ लाख २४ हजार रुपैया भ्रष्टचार गरेको जनाइएको छ । आफुहरु संग त्यसको तथ्य प्रमाण रहेको समेत नेकपा माडि गाउपालीकाको जनसरकारले जनाएको छ ।

नेकपाको माडि गाउपालीकाका नेता तथा कार्यकर्ता गाउँपालीका भित्रका स्थानिय जताको विचमा उहालाई कार्वाही गरिएको नेकपा घर्तिगाउँले जनाएको छ । साथै आउँदा दिनहरुमा जनताको कुनै पनि काम नगर्ने गरि सोही अवसरमै राजिनामा समेत पेस गरेको नेकपा उच्च स्रोतले जनाएको छ । मालश्री अनलाइन राेल्पा

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...