News Portal

रेडियो सुन्नुहोस्

जनसरोकारका विषयमा उठेका सवालको कार्यान्वयन गराउन प्रजिअ समक्ष माग

झुलेनी पोष्ट२०७९ भदौ ६, प्यूठान
१०१३ पटक
२०७९ भदौ ६, प्यूठान

सार्वजनिक सरोकारका विषय कार्यान्वयनका लागि आवश्यक पहल गरिदिन भन्दै नेकपा एमाले जिल्ला कमिटी प्यूठानले ध्यानाकर्षण पत्र बुझाएको छ । सोमबार नेकपा एमाले जिल्ला कमिटी प्यूठानले भदौ ३ गते निमार्ण व्यवसायि संघ प्यूठानको सभाहलमा भएको अत्यन्त महत्वपूर्ण सार्वजनिक जनसरोकारका विषयमा उठेका सवालको कार्यान्वयन गराउन भन्दै प्रमुख जिल्ला अधिकारी सुनिता नेपाललाई ध्यानाकर्षणपत्र बुझाएको हो ।

यसैविच १९ बुँदामा प्रस्तुत भएका जनसरोकारसगँ जोडिएका विषयहरु सम्बन्धीत कार्यालय वा मातहतका निकायलाई तत्काल कार्यान्वयन गर्न निर्देशन दिने प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताएकी छन् ।

(pdf)

Issue of Pyuthan CPN UML Issue of Pyuthan CPN UML

 

 

 

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...