News Portal

रेडियो सुन्नुहोस्

ग्रामिण क्षेत्रमा पहिलो पटक निःशुल्क अल्ट्रासाउण्ड सुरु

बिबश जि एम१५ माघ २०७९
७६२ पटक
१५ माघ २०७९

ग्रामीण क्षेत्रमा पहिलोपटक निशुल्क अल्ट्रासाउन्ड सेवा सुरु भएको छ । जिल्लाको माण्डवी गाउँपालिका वडा न.१ तिराम स्वास्थ्य चौकिबाट गर्भवती महिलाहरुका लागि निशुल्क अल्ट्रासाउन्ड सेवा सुरु गरिएको वडा अध्यक्ष बाम बहादुर बुढामगरले जानकारी दिए ।
स्वास्थ्यमा सहज पहुँच पु¥याउने उदेश्यले विशेष गरी गर्भवती महिलाहरुलाई लक्षित गरेर आइतबार देखि प्रत्येक महिनाको १५ गते अल्ट्रासाउण्ड सेवा दिइने अध्यक्ष बुढामगरले बताए । सोही अनुसार आइतबार पहिलोपटक तिरामका १२ जना गर्भवती महिलाहरुले सेवा लिएका छन् । गाउँपालिकासगँ समन्वय गरेर आगामी दिनमा पनि अल्ट्रासाउण्ड सेवालाई निरन्तरता दिने उनले बताए ।
यसअघि त्यहाँका स्थानीय लामो यात्रा गरेर बिजुवार, घोराही लगायतका ठाउँमा सेवा लिन जान बाध्य थिए । अब गाउँमै सहजरुपमा सेवा पाउने भएपछि स्थानीय खुसी भएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...