News Portal

रेडियो सुन्नुहोस्

नगर प्रमुख योगीको कानुनी सल्लाहकारमा अधिवक्ता शिवराज पण्डित नियुक्त

झुलेनी पोष्ट२०७९माघ१६
२५८ पटक
२०७९माघ१६

प्यूठान नगरपालिका प्रमुख बिष्णु बहादुर योगीको कानुनी सल्लाहकारमा अधिवक्ता शिवराज पण्डित नियूक्त भएका छन् । नेपाल बार एसोसिएसनका निर्वतमान केन्द्रिय सदस्य समेत रहेका पण्डितलाई नगरप्रमुख योगीको कानुनी सल्लाहकारमा नियूक्त गरेको प्यूठान नगरपािलका नगर प्रमुखको सचिवालयले जानकारी दिएको छ ।
त्यस्तै आजनै योगीको प्रेस सल्लाहकारमा बरिष्ठ पत्रकार प्रकाश बैद्य नियूक्त भएका छन् । प्यूठान जिल्लामा पालिका प्रमुखले कानुनी सल्लाहकार नियूक्त गरेको यो पहिलो पटक हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

कांग्रेस उपसभापति धनराज गुरुङमाथि सहकारी ठगीको आरोप, सीआइबीमा उजुरी

पूर्वकानूनमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाइ सहकारी ठगिको आरोप लागेको छ । उनिविरुद्ध सहकारी...

संयुक्त राष्ट्रसङ्घको महासभा भोलिदेखि, नेपालको तर्फबाट असोज १० मा प्रधानमन्त्रीले सम्बोधन गर्ने

संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभा भोलीदेखि अमेरिकाको न्युयोर्कमा सुरु हुँदैछ । यसपालिकाे राष्ट्रसङ्घको महासभाको नारा...

सत्तारुढ दलहरूको बैठकमा न्यूनतम साझा कार्यक्रम बारे छलफल हुदै

नयाँ गठबन्धन बनेको २ महिनापछि सत्तारुढ दलहरूको बैठकमा न्यूनतम साझा कार्यक्रमबारे छलफल हुदैछ । प्रधानमन्त्री...

कोरोनाविरुद्धको खोप प्युठानमा बुधवारदेखि सुरु हुने  

कोरोना भाइरस विरुद्धको फाइजर–बायोएनटेक खोप अभियान आगामी बुधवारदेखि सञ्चालन हुँदै छ । स्वास्थ्य कार्यालय प्युठानले...

आज ऋषिपञ्चमी, सप्तऋषिको पूजा आराधना गरिदै

हिन्दू नेपाली नारीले आज ऋषिपञ्चमीको अवसरमा सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् । आज बिहानै उठेर...