News Portal

रेडियो सुन्नुहोस्

दाङवाङमा आज बुधबार बिहान आगलागी

बिबश जि.एम ०३ माघ २०७९
२२२ पटक
०३ माघ २०७९

ऐरावती गाउँपालिका १ दाङवाङ को उपल्लो कोलबोटमा आज बुधबार बिहान आगलागी भएको छ ।

धन बहादुर बिष्ट र लाल बहादुर घर्ति मगरको घर र गोठमा आगलागी भएको हो । आगलागीबाट दुई घर र दुई गोठ सहित एउटा दुहुना भैंसी, गोेरु र तीन वटा बोकाहरु समेत जलेर नष्ट भएको छ ।

दुई घरका गरि कुल १८ लाख जतिको नोक्सान भएको बताईएको छ । घरमा कोही नभएको अवस्थामा आगलागी भएको हुँदा के कारणले लाग्यो भन्ने बारे अझै खुलि नसकेको त्यहाँका स्थानीयले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

किसानले मोहियानी हक नपाएपछि सडक मै सुते

प्यूठान, स्वर्गद्वारी आश्रम प्युठानको नाममा दर्ता स्रेस्ता कायम भई दाङमा रहेको ७ सय ५३ बिगाहा...

विद्युत माग्दै स्याउलीवाङबासी विद्युत प्राधिकरणमा डेलिगेशन

प्यूठानको दुर्गम मानिने नौबहिनी गाउँपालिका –१ स्याउलीवाङका स्थानीयबासीहरु सयम मै विद्युत लाइन बिस्तार नभएर समस्या...

७ करोड ऋणमा खानेपानी कार्यालय, योजनाहरु अलपत्र

जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्यूठान अन्तर्गतका योजनाहरुमा प्रयाप्त बजेट नआएका कारण भुक्तानीमा समस्या...

सहिद पार्कमा भौतिक संरचना थपिदै

प्यूठान गनरपालिका ७ गाजुरीमा रहेको सहिद स्मृति पार्कको निर्माण कार्य भइरहेको छ । थप व्यवस्थित...

प्यूठानमा २२ हजार ८ सय २४ जना बालबालिकालाई दादुरा–रुवेला खोप लगाईदै

प्यूठानमा २२ हजार ८ सय २४ जना बालबालिकालाई दादुरा–रुवेला खोप लगाईदैछ । स्वास्थ्य कार्यालय प्यूठानले...