News Portal

रेडियो सुन्नुहोस्

बाेल मायाले दियाे प्रकाश सपुतलार्इ राष्ट्रिय स्तरकाे इमेज अवार्ड

सिखबर संवाददाताप्यूठान
१४२८ पटक
प्यूठान

नेपाली गित संगतमै पहिलाे इतिहास रच्न सफल गीत “बाेल माया” हाे । जुन गीतले लाखाै लाख नेपालीकाे मन जितेर छाेड्याे र तिन कराेड नेपालीकाे अाखाँ रसाउने पनि बनायाे । जुन दर्शक श्राेताकाे अपार मायाँ पाएकाे थियाे बाेल मायाँल त्यसका सफलता पनि प्राप्त गरे गायक माेडल बहु प्रतिभाका धनी प्रकाश सपुतले ।

समाजमा भैरहेकाे यथार्थतालार्इ टिपेर गीतका शब्द संगीत र भाव मार्फत जस्ताकाेतस्तै उतारेर एकाएक चर्चा नै कमाउन सफल भएका थिए । उनै प्रकाश सपुतले पहिलाे पटक राष्ट्रिय स्तरकाे पहिलाे अवार्ड सर्वात्कृष्ट लाेक बिधाकाे प्राप्त गरेका छन ।

जति बेला अवार्ड प्राप्त गर्दे गर्दा प्रकाशले संघर्षका दिन एक पल्ट सम्झिए दुख सुख एकै साथ सम्झे सन्ताेष र हतासकाे अनुभूति पहिलाे पटक गरे। उनले सर्जककाे हिसावले अवार्ड अाफुले प्राप्त गरे पनि सृजनलाई फुल बुट्टा भर्ने काम बरिष्ठ गायक नारायण रायमाझी , देखी पृथ्वी थकाली सम्म ,घर परिवार, गाउलेहरू,लगायत रेकर्ड देखि छाँयाङकन सम्म सहयाेग पुराउने सवैलाइ एक मुष्ठ सम्झिएका थिए , साथै हाम्राे तर्फवाट पनि प्रकाश सपुतलार्इ धेरै बधार्इ अनि अझै सफलताकाे शुभकामना पनि ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...