News Portal

रेडियो सुन्नुहोस्

रुखबाट लडेर झिमरुकमा एक महिलाको मृत्यु

बिबश जि.एम२०८० जेठ १६
१४५ पटक
२०८० जेठ १६

रुखबाट लडेर झिमरुक गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ ।

मगंलबार बिहान घाँस काट्न भनी गएकी २८ बर्षकी हिरा जि।सीको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

सालको घाँस काट्न रुख चढेकी महिला करिब दुई सय मिटर तल खसेपछि उपचारको लागि जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस्

पुर्नउत्पादनमुखी कृषि तथा सुरक्षित खाद्य उत्पादन सम्बन्धि अभिमुखिकरण तालिम

पुर्नउत्पादनमुखी कृषि तथा सुरक्षित खाद्य उत्पादन सम्बन्धि अभिमुखिकरण तालिम बरौलामा भएको छ । सोमबार ऐरावती...

पुर्व प्रधानमन्त्री केपी शर्मा ओली प्यूठान आउने कार्यक्रम स्थगित

मौसम प्रतिकुलताका कारण पुर्व प्रधानमन्त्री केपी शर्मा ओली प्यूठान आउने कार्यक्रम स्थगित गरिएको छ ।...

सहकारीबाट करिब डेढ लाख नगद चोरी

लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा चोरी भएको छ । मल्लरानी ३ सालठाटी स्थित...

करेन्ट लागेर प्यूठानमा एकको मृत्यु

प्यूठानमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । प्यूठान नगरपालिका ७ टिकुरी निवासी ५८...

हातको रड जिल्लामै निकाल्न पाँउदा कृष्णाको अनुहारमा आएको खुसी

गौमुखी गाउँपालिका ४ पुँजाकी २२ बर्षिय कृष्णा घर्ति क्षेत्रीको डेढ बर्ष अघि लडेर दाँया हात...