News Portal

रेडियो सुन्नुहोस्

रुखबाट लडेर झिमरुकमा एक महिलाको मृत्यु

बिबश जि.एम२०८० जेठ १६
२०९ पटक
२०८० जेठ १६

रुखबाट लडेर झिमरुक गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ ।

मगंलबार बिहान घाँस काट्न भनी गएकी २८ बर्षकी हिरा जि।सीको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

सालको घाँस काट्न रुख चढेकी महिला करिब दुई सय मिटर तल खसेपछि उपचारको लागि जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस्

माण्डवी गाउँपालिकाको १५ औं गाउसभा एवं हिउँदे अधिवेशन सम्पन्न

माण्डवी गाउँपालिकाको १५ औं गाउसभा एवं हिउँदे अधिवेशन मंगलबार सम्पन्न भएको छ । पुष २९...

मगर दिवसको अवसरमा प्युठानका ४ स्थानीय तहले दिए बिदा

मगर दिवसको अवसरमा प्युठानका ४ स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । फागुन १५ गते...

दादुरा–रुवेला खोप अभियान २०८० को प्यूठानमा शुभारम्भ

दादुरा–रुवेला खोप अभियान २०८० औपचारिक रुपमा शुभारम्भ गरिएको छ । प्यूठानमा जिल्ला खोप समन्वय समिति...

किसानले मोहियानी हक नपाएपछि सडक मै सुते

प्यूठान, स्वर्गद्वारी आश्रम प्युठानको नाममा दर्ता स्रेस्ता कायम भई दाङमा रहेको ७ सय ५३ बिगाहा...

विद्युत माग्दै स्याउलीवाङबासी विद्युत प्राधिकरणमा डेलिगेशन

प्यूठानको दुर्गम मानिने नौबहिनी गाउँपालिका –१ स्याउलीवाङका स्थानीयबासीहरु सयम मै विद्युत लाइन बिस्तार नभएर समस्या...