News Portal

रेडियो सुन्नुहोस्

गौमुखी गाउँपालिकामा गाडी दुर्घटना

बिबश जि.एम२०८० श्रावण ८
२८५ पटक
२०८० श्रावण ८

गौमुखी गाउँपालिकामा गाडी दुर्घटना भएको छ । बाग्दुलाबाट पुँजाको लागि छुटेको लु १ ख ९७१९ नं को बस गौमुखी गाउँपालिका ७ नारिकोटको मलारीमा दुर्घटना भएको हो ।

गाडीमा सवार १८ जना रहेकोमा १० जनालाई सामान्य चोट लागेपछि उपचारको लागि गौमुखी गाउँपालिकाको लिवासे स्वास्थ्य चौकीमा लगिएको वडा नं ४ का वडाध्यक्ष धनिराम सुनारले जानकारी दिए । अरुको स्वास्थ्य भने सकुशल रहेको बताईएको छ । गाडी कसरी दुर्घटना भयो भन्ने थप विवरण भने आउन बाँकी रहेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

झिमरुक नदि किनारमा भेटिएको शवको पहिचान खुल्यो

प्यूठान नगरपालिका १० हाडिगैरा स्थितको झिमरुक नदि किनारमा सोमबार दिउसो फेला परेको शवको पहिचान खुलेको...

विजय फुलबारीको तेश्रो साधारणसभाको निर्णय प्रमाणिकरण सम्पन्न

विजय फुलबारी बचत तथा ऋण सहकारी संस्थाको तेस्रो वार्षिक साधारणसभाको बिभिन्न ईलाकामा भएको निर्णयको प्रमाणीकरण...

झुलेनी पोष्ट ‘क’ वर्गमा वर्गीकृत

झुलेनी पोष्ट साप्ताहिक ‘क’ वर्गमा वर्गीकृत भएको छ । प्रेस काउन्सिल नेपालले गरेको वर्गीकरणमा २०७८/०७९...

दसैँपछि काठमाण्डौ फर्कन २० प्रतिशत छुटमा स्वर्गद्वारीको टिकट बुकिङ खुला

स्वर्गद्वारी गौमुखी यातायात प्रा.लि. ले प्युठानबाट काठमाण्डौ फर्कने यात्रुका लागि टिकट अग्रिम बुकिङ खुला गरेको...