News Portal

रेडियो सुन्नुहोस्

नेपाल विद्यार्थी संघ प्युठानले नगरपालिकालाइ ज्ञापनपत्र बुझायो

झुलेनी नेटवर्क २०८० असोज ७
६५४ पटक
२०८० असोज ७

नेपाल विद्यार्थी संघ प्युठानले प्युठान नगरपालिकालाइ आइतबार ज्ञापन पत्र बुजाएको छ । नगरपालिका भित्रका विद्यालय निरिक्षक तथा काजमा रहेका शिक्षक लाई आफ्नो पदाधिकार रहेको विद्यालयमा पठाउन माग गर्दै ज्ञापन पत्र बुझाएको नेपाल विद्यार्थी संघ प्युठानका अध्यक्ष कल्याण बिक्रम केसीले बताए ।

नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालय , शिक्षा तथा मानव श्रोत विकास केन्द्र ले मिति २०८० भदौ १ गते ७५३ वटै स्थानीय तहहरुलाई गरेको पत्र अनुसार स्थानीय तहका शिक्षा शाखामा विद्यालय बाट शिक्षक काजमा झिकाई कर्मचारी सरह जिम्मेवारी दिई कामकाजमा खटाइएका शिक्षकहरुलाई ७ दिन भित्र अविलम्ब दरवन्दी भएका विद्यालयहरुमा फिर्ता पठाउन पर्ने विज्ञप्तिमा उल्लेख गरिएका छ ।

प्यूठान जिल्ला िस्थत नौ वटै स्थानीय तह मध्ये आठ वटा स्थानीय तहले उक्त परिपत्र कार्यान्वयन गरिसकेका छन । तर प्यूठान नगरपालिकाले भने कार्यान्वयन नगरेको भन्दै नेपाल विद्यार्थी संघ प्यूठानको गम्भिर ध्यानाकर्षण भएको भन्दै प्यूठान नगरपालिकालाई ज्ञापन पत्र बुझाएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...