News Portal

रेडियो सुन्नुहोस्

गौमुखि मिडिया सम्मेलन सार्थक हुन्छः गिरी

सिखबर संवाददाता३ मंसिर, प्यूठान
१५२२ पटक
३ मंसिर, प्यूठान

गौमुखि गाँउपालीकाका अध्यक्ष विष्णुकुमार गिरीले गौमुखि मिडिया सम्मेलन सार्थक र दिर्घकालिन प्रभाव पर्नेगरि सम्पन्न गर्ने तयारी भैरहेको वताएका छन्।

सञ्चारमाध्यममा कुरा गर्दै अध्यक्ष गिरीले गौमुखि क्षेत्रको पर्यटन प्रवद्र्धन, प्रचारप्रशार र पर्यटकिय गन्तव्यको पहिचान संगसंगै पुर्वाधार निर्माणको निम्ति पनि गौमुखि मिडिया सम्मेलन महत्वपुर्ण हुने वताए।

नेपाल पत्रकार महासंघ प्यूठान र गौमुखि गाँउपालीकाको संयुक्त आयोजनामा आगामि १४ र १५ गते गौमुखि मिडिया सम्मेलन आयोजना गरिएको छ।

मिडिया सम्मेलनमा नेपाल सरकार पर्यटन मन्त्रालय, राष्टिय स्तरका मिडियाहरु, देशका विभिन्न स्थानमा क्रियासिल पत्रकार, जनप्रतिनिधी, पर्यटनसंग सम्वन्धित निजि व्यवसायि र स्थानिय समुदायको सहभागिता रहने नेपाल पत्रकार महासंघका अध्यक्ष महाविर रानाले वताए।

दुईदिने कार्यक्रममा आएका आगन्तुकहरु गौमुखि पुगेर अर्खाकै स्थानियको घरमा वस्नेछन्। कार्यक्रम अवधिभर अधिकतम स्थानिय उत्पादन प्रयोग गर्ने तयारी भईरहेको छ। भने पर्यटनको क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिले प्रस्तुत गर्ने कार्यपत्रमा छलफल हुने रानाले वताए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...