News Portal

रेडियो सुन्नुहोस्

लुम्बिनी प्रदेशका अर्थमन्त्री मास्की प्यूठान आउँदै

झुलेनी नेटवर्क२०८० पुस १२
६६५ पटक
२०८० पुस १२

लुम्बिनी प्रदेशका अर्थमन्त्री धन बहादुर मास्की प्यूठान आउने भएका छन् । नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको “जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान” कार्यक्रमलाई सम्बोधन गर्न प्यूठान आउन लागेको बताईएको छ ।

पार्टीका केन्द्रिय सदस्य एवंम लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री मास्की पुस १५ गते आइतबार प्यूठान आउन लागेको नेकपा माओवादी केन्द्र प्यूठान नगरकमिटी सचिव सुमन राज श्रेष्ठले जानकारी दिए । प्यूठान नगरकमिटीले आयोजना गरेको “जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान” को “समापन तथा जनप्रशिक्षण” कार्यक्रमलाई सम्बोधन गर्न मन्त्री मास्की प्यूठान आउने कार्यक्रम तय भएको उनले बताए ।

कार्यक्रम आयुष्मा होटल जुम्रीमा विहान ११ बजे हुने आयोजकले बताएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...