News Portal

रेडियो सुन्नुहोस्

संघीय समपुरक र विशेष अनुदानका कार्यक्रम प्रस्ताव पेश गर्न स्थानीय तहलाई आग्रह

झुलेनी नेटवर्क२०८० माघ ८
६५९ पटक
२०८० माघ ८

काठमाडौं, राष्ट्रिय योजना आयोगले सबै स्थानीय तहहरुलाई संघीय समपुरक र विशेष अनुदानका कार्यक्रम प्रस्ताव पेश गर्न आह्वान गरेको छ । आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सम्वन्धित स्थानीय तहबाटै संघीय समपुरक र विशेष अनुदानका कार्यक्रम प्रस्ताव पेश गर्नु भनेको छ ।

संघीय सरकारले समपुरक अनुदानका लागि निम्न क्षेत्रका आयोजना र कार्यक्रममा रकम माग्न सकिने भनेको छ ।

समपुरक र विशेष अनुदानका लागि स्थानीय तहले ५० प्रतिशत लागत साझेदारी गर्नुपर्ने छ । समपुरक अनुदानका लागि महानगर र उपमहानगरपालिकाले अधिकतम २५ करोड, नगरपालिका र गाउँपालिकाले १० करोड रुपैयाँसम्मका आयोजना प्रस्ताव गर्न सक्नेछन् ।

विशेष अनुदानका लागि महानगर र उपमहानगरपालिकाले १५ करोड, गाउँपालिकाले ५ करोड र नगरपालिकाले १० करोड रुपैयाँसम्मका आयोजना र कार्यक्रम पेश गर्न पाउने बताईएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...