लुम्बिनी प्रदेशले माघमा २१ गते सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना दिवसको अवसरमा २१ गते आइतबार सार्वजनिक बिदा दिइएको जनाएको छ ।
उक्त दिन प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम गरी दिवस समेत मनाउन लागिएको छ ।

भिरबाट लडेर कार्यालय सहयोगिको ढाड भाँचिएपछि उपचारका लागि विद्यालयका प्रधानाध्यापकको नेतृत्वमा चन्दा संकलन थालिएको छ...
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) प्यूठानको अधिवेशन आगामी शनिवार हुने भएको छ । आदिवासी...
प्यूठान अस्पतालको सुदृढी तथा विकास विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम प्युठान नगरपालिका वडा नं ४...
राष्ट्रिय युवा सङ्घ नेपाल मल्लरानी गाउँपालिकाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । बिहीबार चुजाठाटिमा सम्पन्न...
आत्महत्या न्यूनीकरणका लागि प्यूठान नगरपालिकाले सरोकारवालाहरू बिच अन्तरक्रिया सम्पन्न गरेको छ । प्यूठान नगरपालिकाको आयोजना,...