News Portal

रेडियो सुन्नुहोस्

२१ औँ जिल्ला सम्मेलनको तयारीमा अखिल (क्रान्तिकारी)

झुलेनी नेटवर्क२०८१ श्रावण २२
८३८ पटक
२०८१ श्रावण २२

माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) प्युठानले २१ औँ जिल्ला सम्मेलनको तयारी थालेको छ । भदौ १ गते हुने जिल्ला सम्मेलन पूर्व ९ वटै स्थानीय तहमा पालिका सम्मेलनहरू सम्पन्न गरिएको जिल्ला अध्यक्ष प्रेमबहादुर विश्वकर्माले बताए ।

“९ वटा स्थानीय तह र यौटा नगर विशेष कमिटी गरी १० वटा समिति बनेका छन् ।” विश्वकर्माले भने–“ ९ वटा स्थानीय तह, क्याम्पस र मावि साथै सम्पर्क समितिबाट कुल ३ सय ३१ जना प्रतिनिधि सहभागी हुनेछन् ।”

२ वटा नगरपालिकाबाट ३०–३० जना, ७ वटा गाउँपालिकाबाट २०–२० जना, ५ वटा क्याम्पसबाट १०–१० जना, ७५ बटा मावि बाट १–१ जना, ३ वटा सम्पर्क मञ्चबाट २–२ जनाको दरले ३ सय ३१ जना प्रतिनिधि सहभागी हुनेछन् । नगर विशेष समितिबाट प्रतिनिधित्व हुने–नहुने टुङ्गो नलागिसकेको अध्यक्ष विश्वकर्माले बताए ।

उक्त सङ्गठनले आयोजक कमिटीलाई पनि स्थानीय तहबाटै चुनिएर आउनुपर्ने व्यवस्था गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...